No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दमकका रोहनको मलेसियामा मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ३, २०७७
in समाचार, समाज, हेडलाइन
0
दमकका रोहनको मलेसियामा मृत्यु
Share on FacebookShare on Twitter

रामधुनी । मलेसियामा सडकमा अलपत्र भेटिएका एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अनुसार झापाको दमक ठेगाना भएका रोहन राईको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो सडकमा अलपत्र फेला परेका राईलाई प्यारलाइसीसको समस्याका साथै शरीरका विभिन्न भागमा घाउ समेत भएको थियो ।

राईलाइ एनआरएनए मलेसियाले उद्धार गरी नेपाली दूतावासको सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो। तर उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको दूतावासले जनाएको छ।

उनको कुनै कागजात नहुँदा ठूलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि प्रक्रिया मिलाउँदै गर्दा मृत्यु नेपाली दूतावासले जनाएको छ।

तर घटनाका विषयमा केही व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै एनआरएनए मलेसियाले आपत्ति जनाएको छ।

ShareTweetPin
Previous Post

दशैँ धन मौका, बैंक कारोबार गर्दा लाखौ जित्ने मौका

Next Post

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैं

Next Post
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैं

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.