No Result
View All Result
Friday, January 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किट अभाव, इटहरीमा पीसीआर परीक्षण बन्द

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०७७
in काेराेना अपडेट, प्रदेश, समाचार, स्थानीय, हेडलाइन
1
इटहरीमा थपिए १८ जना संक्रमित, संख्या ६५३ जना पुग्यो

file photo

Share on FacebookShare on Twitter

इटहरी । भोलि (बुधबार) देखि इटहरीमा पीसीआर परीक्षण नहुने भएको छ ।

धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटगनरमा स्वाब जाँच गर्ने किट अभाव भएका कारण स्वाब परीक्षण नहुने भएको हो ।

तत्कालको समयमा स्वाब नपठाउन प्रदेश र वीपी पतिष्ठानले भनेका कारण स्वाब संकलन नगर्ने निर्णय गरिएको इटहरी उपमहामनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए ।

मंगलबार इटहरी उपमहानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘प्रदेश प्रयोगशाला विराटनगर तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाई परीक्षण गराउने, परीक्षणको नतिजा जानकारी गराउने तथा आवश्यक व्यवस्थापकीय कार्य गर्दै आएकोमा हाल दुईवटै ल्याबमा परीक्षणको लागि प्रयोग हुने रिएजेन्टको अभाव भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा रिएजेन्ट प्राप्त भई सेवा प्रारम्भ नहुँदासम्म स्वाब संकलन गर्ने कार्य स्थगित गरिएको छ ।’

Tags: काेराेना अपडेटकोरोना परीक्षणकोरोना संक्रमण
ShareTweetPin
Previous Post

अब एक हजारमै कोरोना परीक्षण हुने

Next Post

लामो समयको प्रतिक्षापछि बक्लौरीबासिले खानेपानी पाउँदै (फाेटाे सहित)

Next Post
लामो समयको प्रतिक्षापछि बक्लौरीबासिले खानेपानी पाउँदै (फाेटाे सहित)

लामो समयको प्रतिक्षापछि बक्लौरीबासिले खानेपानी पाउँदै (फाेटाे सहित)

Comments 1

  1. Evawouch says:
    5 years ago

    [url=http://cialiscure.com/]buy brand cialis canada[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.