थपिए ३५ सय ५६ कोरोना संक्रमित

रामधुनी । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्।
त्यस्तै मंगलबार देशभर १ हजार ५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here