No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

डा. गोविन्द केसीप्रति गम्भीर हुन सरकारलाई निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २२, २०७७
in समाचार, स्वास्थ्य, हेडलाइन
0
डा. गोविन्द केसीप्रति गम्भीर हुन सरकारलाई निर्देशन
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

गत भदौ २९ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गइरहेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण गराएको हो ।

डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह समेत गरेको छ ।

विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी जीवन रक्षा गर्न सरकारसँग आग्रह गरिएको छ ।

आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न डा. केसीलाई समेत आग्रह गरेको छ ।

बुधबार आयोगको बागमती प्रदेश कार्यालयको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको छ ।

Tags: केसीको स्वास्थ्य अवस्थाडा. गोविन्द केसीराष्ट्रिय मानव अधिकार आयोग
ShareTweetPin
Previous Post

जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द

Next Post

अब विद्यालय तथा शिक्षण संस्थाका सबै परीक्षा सञ्चालन हुने

Next Post
मन्त्रिपरिषद् बैठक सम्पन्न

अब विद्यालय तथा शिक्षण संस्थाका सबै परीक्षा सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.