प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाललाई कोरोना पुष्टि

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

रिमालले आफुलाइ कोरोना पुष्टी भए लगत्तै ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.