ओखलढुंगाका पासाङको भर्याङबाट लड्दा ज्यान गयो

ओखलढुंगा । ओखलढुंगाको मोलुङ ७ बस्ने ७१ बर्षीय पासाङ शेर्पाको भने लडेर ज्यान गएको छ ।

आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटना संवन्धमा अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.