No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोरोनाको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ११, २०७७
in समाचार, हेडलाइन
0
कोरोनाको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ रिपोर्ट जे आएपनि सम्बन्धितलाई नै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ ।

यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब रिपोर्ट जे आएपनि सम्बन्धित व्यक्तिलाई नै जानकारी गराउन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निर्देशन दिइएको बताए ।

पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन भएको उनको भनाइ छ । संक्रमित व्यक्तिलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा ल्याबले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने मन्त्रालयको भनाइ रहेकोछ।

केही मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी गराउने निर्णय गरेको भन्दै मन्त्रालयले त्यसो नगर्न समेत जानकारी गराएको छ ।

 

ShareTweetPin
Previous Post

काठमाडौं पछि सबैभन्दा धेरै संक्रमित थपिए मोरङमा 

Next Post

खोलाले बगाउँदा श्रीमान् श्रीमतीको ज्यान गयो

Next Post
खोलाले बगाउँदा श्रीमान्  श्रीमतीको ज्यान गयो

खोलाले बगाउँदा श्रीमान् श्रीमतीको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.