पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

 रामधुनी । सुनसरी हरिनगरा– ४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ ।

आइतबार बिहान ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय हरिनगरामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.