रामधुनी । बुधबार बिहानै सुनसरी सहीत विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस भएको छ ।
बिहान ५ः१९ बजे आएको भूकम्प शिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भुकम्प ६ रेक्टर स्केलको भूकम्प हो ।
भुकम्पछि मानिसहरु घर बाहीर पनि निस्किए । यद्यपी भुकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण भने आएको छैन् ।
२०७२ सालको भुकम्पछि मुलुकमा बेलाबेला पराकम्पका साथमा नयाँ कम्पनहरु आइरहेका छन् ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) September 15, 2020