कोरोनाका १२ सय १ संक्रमित थपिए, १४ को मृत्यु

इटहरी । नेपालमा शनिबार थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जना संक्रमित निको भएका छन् । यो संगै नेपालमा निको हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

आज थप १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ३ सय ३६ पुगेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.