No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा कोरोनाका कारण एक कैदिबन्दीको मृत्यु , सम्पर्कमा रहेका २० जनाको परिक्षण हुँदै

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २७, २०७७
in काेराेना अपडेट, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनीमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी ५ का ४३ वर्षिय पुरुष रहेका छन् । उनि एक वर्षदेखि भुम्का कारागारमा कैद सजाय भोगिरहेका थिए ।

केहिदिनदेखी उनलाई ज्वोरो आएपछि उपचारकालागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उलाई जिल्ला अस्पताल इनरुवाले धरान स्थित बिपि कोईराला स्वास्थ्यय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा रेफर गरेको थियो ।

धरानमा उपचार गराईरहेका पुरुषको शुक्रबार साँझ कोरोनाका कारण मृत्यु भएको रामधुनी नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए ।

मृतक पुरुष संग सम्मर्कमा रहेका २० जनाको पिसिआर परिक्षण भईरहेको झुम्का कारागारका जेलर अनिल खनालले जानकारी दिए । २० जनाको रिपोर्ट आएपछि मात्र अन्यको पिसिआर परिक्षण गरिने उनले बताए । हाल झुम्का कारागारमा १ हजार ७ सय १५ जना कैदिबन्दी रहेका छन् ।

मृतक पुरुष एक वर्षअघिदेखि जबजस्ती करणी उद्योग अन्तर्गत झुम्का कारागारमा सजाय भोगिरहेका थिए ।
रामधुनीमा कोरोनाका कारण मृत्यु हुने यो पहिलो हो ।

Tags: काेराेना अपडेटकैदिबन्दीको मृत्युकोरोना संक्रमितको मृत्युझुम्का कारागार
ShareTweetPin
Previous Post

मन्त्रालय र निकाय सँगको समन्वयमा यातायात सञ्चालनबारे निर्णय गरिने

Next Post

कोरोनाका १२ सय १ संक्रमित थपिए, १४ को मृत्यु

Next Post

कोरोनाका १२ सय १ संक्रमित थपिए, १४ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.