No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इंग्ल्यान्डले हराएयाे आइसल्यान्डलाई

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २१, २०७७
in खेल
0
Share on FacebookShare on Twitter

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारराति सम्पन्न खेलमा इंग्ल्यान्डले आइसल्यान्डलाई हराएको छ।

आइसल्यान्डको लौगार्डस्भलर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम इंग्ल्यान्डले घरेलु टोलीलाई १–० गोल अन्तरले हराएको हो।

प्रतियोगितामा इंग्ल्यान्डका मिडफिल्डर रहिम स्टार्लिङले निर्णायक गोल गरे। उनले खेलको अन्तिम मिनेटमा पोनाल्टीमा पाएको अवसरको उपयोग गर्दै इंग्लायन्डलाई जित दिलाए।

त्यसअघि ७० औं मिनेटमा इंग्ल्यान्डका केयली वल्कर डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो। त्यसगत्तै पाएको पेनाल्टीमार्फत आइसल्यान्डले गोल गर्न सकेन्।

यता आइसल्यान्डका स्विरिर इन्गी इन्गासोनले पनि ८९ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि पाएको पेनाल्टी इंग्ल्यान्डले सदुपयोग गर्दै गोल गरेको हो।

त्यसअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनको गोल भने रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन्।

जितसँगै इंग्ल्यान्ड तीन अंकका साथ लिग ए, समूह २ को दोस्रो स्थानमा छ। शनिबार रातिकै खेलबाट जित निकालेको बेल्जियम भने शीर्ष स्थानमा छ। बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जित निकालेको थियो।

त्यस्तै आयसल्यान्ड र डेनमार्क भने समूहको तेस्रो र चौथो स्थानमा छन्।

Tags: इंग्ल्यान्डयूईएफए नेसन्स लिगस्टार्लिङ
ShareTweetPin
Previous Post

मोरङका थप एक कोरोना संक्रमितको मृत्यु

Next Post

केरोनाको खोप अर्काे वर्ष मात्र आउँछ: विश्व स्वास्थ्य संगठन

Next Post

केरोनाको खोप अर्काे वर्ष मात्र आउँछ: विश्व स्वास्थ्य संगठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.