No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ११, २०७७
in समाचार, समाज, स्थानीय
0
Share on FacebookShare on Twitter

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज बिहान ११ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दे गरेको साईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सिमरा-८ बाराका ४५ बर्षीय राज कुमार पुलामी, साईकल चालक स्थानीय २८ बर्षीय नवराज बराईली र साईकलको पछाडी सवार रहेका ४५ बर्षीय डम्बर बहादुर श्रेष्ठ घाईते भएका थिए ।

घाईते तिनै जनालाई उपचारको लागी बिराट नर्सिंङहोम पठाईएकोमा उपचारको क्रममा साईकलमा पछाडी सवार रहेका डम्बर बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

अन्य दुबै जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको तथा मोटरसाईकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Tags: मृत्यु
ShareTweetPin
Previous Post

पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

Next Post

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता, प्रथमलाई १ लाख ५० हजार

Next Post

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता, प्रथमलाई १ लाख ५० हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.