No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ मा थपिए १ सय ८ जना संक्रमित, कहाँ कति

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १०, २०७७
in काेराेना अपडेट, प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । प्रदेश नम्बर १ मा १ सय ८ जना संक्रमित थपिएका छन् ।

बुधबार थपिने हरुमा विराटनगरमा ४३ जना रहेका छन् । जसमध्ये १३ जना महिला र ३० जना पुरुष रहेका छन् ।

संक्रमित कहाँ कति

त्यस्तै मोरङको बुढीगंगामा ३ जना महिला १ जना पुरुष, सुन्दरहरैचामा १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ जना महिला ९ जना पुरुष, इनरुवामा १ जना महिला ३ जना पुरुष, बर्जुमा १ जना महिला २ जना पुरुष, दुहवीमा २ जना पुरुष , धरानमा १ जना महिला, झापाको दमकमा ६ जना महिला ९ जना पुरुष, र गौरीगञ्जकी १ जना महिलामा संक्रमण पुुष्टि भएको छ ।

त्यस्तै तेह्रथुमको म्याङलुङमा ४ जना महिला ४ जना पुरुष, पाँचथरको फिदिममा ४ जना पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ जना महिला र १ जना पुरुष र प्रदेश १ बाहिरका १ जना महिला ५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ४० पुगेको छ ।

बुधबार प्रदेश १ मा ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ३ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ जना महिला ७२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags: कोरोना अपडेटकोरोना परीक्षण
ShareTweetPin
Previous Post

मोरङमा ४८ सहित प्रदेश १ मा १०८ जना कोरोना संक्रमित थपिए

Next Post

मेचि अस्पतालको प्रयोगसालामा पिसिआर परीक्षण रोकियो

Next Post

मेचि अस्पतालको प्रयोगसालामा पिसिआर परीक्षण रोकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.