No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

थपिए ८ सय ८५ जना संक्रमित, संख्या ३४ हजार नाघ्यो

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १०, २०७७
in काेराेना अपडेट, मुख्य समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार भेटिएका संक्रमितमध्ये २ सय ९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्। देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाको परीक्षण गरिएको छ ।

त्यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा रहेका छन्। यसैगरी ६ हजार २८ जना होम आइसोलेसनमा रहेको डा.गौतमले जानकारी दिए ।

यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० जना संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लो २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भई घर फर्किएका छन्।

Tags: काेराेना अपडेटकोरोना परीक्षण
ShareTweetPin
Previous Post

क्यानले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बीमा गर्यो

Next Post

मोरङमा ४८ सहित प्रदेश १ मा १०८ जना कोरोना संक्रमित थपिए

Next Post

मोरङमा ४८ सहित प्रदेश १ मा १०८ जना कोरोना संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.