No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपालमै पहिलो पटक बन्धन सिमेन्टको स्लोगन प्रतियोगीता

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ७, २०७७
in समाचार
0
Share on FacebookShare on Twitter

रामधुनी । बन्धन सिमेन्टले नेपालमै पहिलो पटक स्लोगन प्रतियोगीता आयोजना गरेको छ । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा। लि। को उत्पादन बन्धन सिमेन्टले पुरस्कार सहितको स्लोगन प्रतियोगिता सञ्चान गरेको हो ।

प्रतियोगितामा एक हजार जनाले पठाएको स्लोगनबाट ८० वटा स्लोगन छनोट गरि प्रतिष्पर्धाका लागि छानिएको बन्धन सिमेन्टका ब्राण्ड म्यानेजर अर्जुन पौडेलले जानकारी दिए ।

बन्धन सिमेन्टको फेसबुक पेजमार्फत् सञ्चालन भइरहेको स्लोगन लेखन प्रतियोगितालाई अनौठो र रोचक प्रतियोगिताको रुपमा हेरिएको छ । बन्धन सिमेन्टको बारेमा बनाउन भनिएको स्लोगनमा सहभागिहरु सबैले मेहेनत गरेर उत्कृष्ठ सृजना गरेको पौडेलले जानकारी दिए ।

उनका अनुसारी छानिएका ८० वटाको स्लोगन फेसबुक पेजमा राखिएको छ । त्यसमा आएको लाइक र कमेन्टका आधारमा विजेता घोषित गरी पुरस्कृत गरिनेछ । प्रतियोगीतामा प्रथम हुनेले ३२ इन्च एलइडी टिभी पाउनेछन् । यस्तै दोस्रो विजेताले होम थिएटर साउण्ड सिस्टम र तेस्रो विजेताले कफी मेकर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

बन्धन सिमेन्ट एक सामाजिक उत्तर दाहित्व बहन गर्दै आफ्नो गुणस्तरप्रति विस्वास राख्ने ब्राण्डको रुपमा स्थापित सिमेन्ट भएको पौडेलले बताए । त्यसै कारण ग्राहकहरुको विस्वास र आफुहरु प्रति गरेको भरोसालाइ भावनात्मक सम्बन्धको रुपमा विकास गर्नका निम्ति ‘बन्धन सिमेन्ट तपाइको ब्राण्ड अब तपाइकै स्लोगन’ नाम दिएर प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाइ छ ।

आगामी दिनमा पनि प्रतियोगितालाइ निरन्तरता दिने उनको भनाइ छ । स्लोगन प्रतियोगिताको विजेताको घोषणा भदौ १० गते बन्धन सिमेन्टको फेसबुक पेजमार्फत् गरिने पौडेलले बताए । बन्धन सिमेन्टले यो भन्दा अगाडी पनि फोटो प्रतियोताको आयोजना गरेको थियो ।

Tags: बन्धन सिमेन्ट
ShareTweetPin
Previous Post

केही दिनमै किसानहरुले युरीया मल पाउने

Next Post

संचारकर्मी रामजीको ‘डार्क मुन’ सार्वजनिक

Next Post

संचारकर्मी रामजीको ‘डार्क मुन’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.