राजसंस्थाको समर्थन

राजसंस्थाको समर्थनमा गुञ्जियो नेपालगञ्ज

राजसंस्थाको समर्थनमा गुञ्जियो नेपालगञ्ज

नेपालगञ्ज । पछिल्लो समय देशका विभिन्न भागमा राजसंस्था र हिन्दू राज्यको पक्षमा ¥याली तथा प्रदर्शन भइरहेका छन् । यसैक्रममा शनिबार नेपालगञ्जमा बृहत मोटरसाइकल ¥याली तथा प्रदर्शनी भएको छ । प्रदर्शनकारीहरूले ‘राजसंस्था जिन्दावाद’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दू राष्ट्र कायम गर’, ‘राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै ठूलो संख्यामा नेपालगञ्ज बजार परिक्रमा गरेका थिए । https://youtu.be/zCEscshJBE4 नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको ¥याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, बिपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर भएर ¥याली वीरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले हिन्दू राष्ट्र र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.