खबर दिनभर

प्रदेश १ मा ८९८ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ८९८ कोरोना संक्रमित थपिए

इटहरी । प्रदेश १ मा बुधबार ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । बुधबार ३५३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । https://www.youtube.com/watch?v=JrLKJzaknkc&t=321s  
Read More

संक्षिप्त खबर, खबर दिनभर

https://youtu.be/JrLKJzaknkc
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.