जीवनशैली

‘के मेस्सीले बार्सिलोना छोड्लान् ?’ उता पीएसजी भने स्वागत गर्न तयार !

एजेन्सी । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आउन चाहेमा स्वागत गरिने बताएका छन् । पीएसजीका मुख्य प्रशिक्षक थोमस टुचेलले बिटी स्पोर्ट्ससँग कुरा गर्दै टुचेलले अर्जेन्टिनाका कप्तान मेस्सी क्लब आएमा स्वागत गरिने बताएका हुन् । टुचेलले धेरै खेलाडीले क्लब छाडेको बताउँदै उत्कृष्ट टिम बनाउन यस ट्रान्सफरमा राम्रा खेलाडी अनुबन्ध गरिने समेत बताए । ’उनी (मेस्सी) लाई धेरै स्वागत छ । हामीले यस सिजन धेरै खेलाडी गुमायौं र अब हामीले थियागो सिल्भा गुमाएका छौँ । राम्रो टोलि बनाउन हामीले अब ट्रान्सफर विन्डो प्रयोग गर्नु पर्छ,’ टुचेलले भनेका छन् भनेर खबरमा उल्लेख छ । बार्सिलोनाका कप्तान समेत मेस्सीले क्लब छाड्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.