No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की लण्डनमा

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ७, २०७९
in धर्म संस्कृति, समाचार, हेडलाइन
0
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की लण्डनमा
Share on FacebookShare on Twitter

लण्डन । विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की यतिवेला लण्डनमा रहेका छन् ।

मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने छन् ।

कार्यक्रमले नेपाली कला संस्कृतिको प्रवर्द्धन र त्यससँग सम्बन्धित नेपालको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । यस्तै मन्त्री कार्कीले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको सम्बन्धलाई अगाडि बढाउने, गोर्खा समुदायका मुद्दाहरूको बारेमा पनि जानकारी लिने छन् ।

मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, समितिका उपसभापति रिचर्ड गुरुङ, सुभाष राई, महामन्त्री इन्द्रहाङ लिङ्देन, जनसम्पर्क समितिका अन्य पदाधिकारी साथै रोजिहिरा फाण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका वरिष्ठ सल्लाहकार हिराधन राई लगायत विमानस्थल पुगेका थिए ।

मन्त्री कार्कीले आफ्नो आतिथ्यका लागि सबैप्रति आभार व्यक्त गर्दै बेलायत बसाइमा नेपाली समुदायसंग साक्षात्कार र अन्य अवलोकन भ्रमण हुने बताए ।

ShareTweetPin
Previous Post

रामधुनी नगर प्रमुखमा शंकरलाल चौधरी उप-प्रमुखमा तारा थापा विजयी, वडाको सम्पूर्ण मत (विवरण सहित)

Next Post

हरिनगर गा.पा. मा नेपाली काङ्ग्रेसका उमेदवार गफार अन्सारी अध्यक्ष र उपाध्यक्षमा रिमझिम कुमारी भगत निर्वाचित

Next Post
हरिनगर गा.पा. मा नेपाली काङ्ग्रेसका उमेदवार गफार अन्सारी अध्यक्ष र उपाध्यक्षमा रिमझिम कुमारी भगत निर्वाचित

हरिनगर गा.पा. मा नेपाली काङ्ग्रेसका उमेदवार गफार अन्सारी अध्यक्ष र उपाध्यक्षमा रिमझिम कुमारी भगत निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.