No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस्ः मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १, २०७९
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकाशका कामहरू पनि थप भइरहेको बताउनुभएको छ । नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उहाँले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभएको छ ।’राजनीति पेसा हैन सेवा हो । त्यसमा पनि मैले भन्ने गरेको छु,‘जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ भनेर । प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको ब्यहोरा विदितै छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर्ने अठोट लिएको छु । नयाँ वर्षको आगमनसँगै मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व अझ बढी सुदृढ कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।’

आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने भएकाले अग्रगामी निकासका लागि दृढ सङ्कल्प आवश्यक भएको उल्लेख गर्दै उहाँले असल जनप्रतिनिधिको पहिचान बनाउनु आवश्यक रहेको बताउनुभयो ।

शुभकामना संदेशNo photo description available.

ShareTweetPin
Previous Post

नयाँवर्षको अवसरमा प्रदेश १ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Next Post

पुर्वाञ्चल बिश्वबिद्यालय कलेज अफ ईन्भारोमेन्ट एण्ड फरेस्ट्रीमा नेबिसंघ ईकाई समिति गठन

Next Post
पुर्वाञ्चल बिश्वबिद्यालय कलेज अफ ईन्भारोमेन्ट एण्ड फरेस्ट्रीमा नेबिसंघ ईकाई समिति गठन

पुर्वाञ्चल बिश्वबिद्यालय कलेज अफ ईन्भारोमेन्ट एण्ड फरेस्ट्रीमा नेबिसंघ ईकाई समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.