No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नयाँवर्षको अवसरमा प्रदेश १ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ३०, २०७८
in प्रदेश, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
नयाँवर्षको अवसरमा प्रदेश १ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

विराटनगर । नयाँवर्ष २०७९ को पूर्वसन्ध्यामा प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले नयाँवर्ष २०७९ ले सबैमा नयाँ उमङ्ग र उत्साह ल्याउनसक्ने विश्वास व्यक्त गरे । उनले नयाँवर्षको सुरुवाती दिन वर्षभरि आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न संकल्प गर्ने दिन भएको स्मरण गर्दै कर्मचारीहरूलाई तद्अनुरुप व्यवहारमा उत्रिन आग्रह गरे ।

उनले आउँदो वर्ष निर्वाचन वर्षजस्तो हुने भएकाले २०७९ सालमा हुने सबै तहको निर्वाचनको सफलताको शुभकामना व्यक्त गरे । प्रदेश नं. १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले नयाँवर्षका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीको उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको उल्लेख गरे ।

Tags: नयाँवर्ष २०७९प्रदेश १मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमुख्यमन्त्री राजेन्द्रकुमार राईशुभकामना
ShareTweetPin
Previous Post

रामधुनीमा तीनदिने आधरभुत पत्रकारीता तालिम सम्पन्न

Next Post

नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस्ः मन्त्री कार्की

Next Post
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस्ः मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.