No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा तीनदिने आधरभुत पत्रकारीता तालिम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ३०, २०७८
in शिक्षा, स्थानीय, हेडलाइन
0
रामधुनीमा तीनदिने आधरभुत पत्रकारीता तालिम सम्पन्न
Share on FacebookShare on Twitter

बक्लौरी । रामधुनी खबर साप्तहिक पत्रिकाकाे आयोजनामा तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । गत चैत्र २८ गते सोमवारबाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।

सुनसरी क्षेत्र नं २ क प्रदेश सभा सदस्य नवोदिता चौधरीको संसदीय कोषको आर्थिक सहयोग तथा रामधुनी खबर पत्रिकाको आयोजनामा सञ्चालित उक्त तालिम नेपाल पत्रकार महासंघका केद्रिय सदस्य अमर खड्काले दिएका थिए ।

तालिम समापन समारोहलाई संबोधन गर्दै रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतन्त्रताको रक्षा गर्न सकिने बताए । पत्रकार महासंघ पत्रकारको क्षमता अभिबृद्धिको लागि सक्रिय रहेको भन्दै उनले व्यवसायिक मुल्य मान्यता सहितको व्यवसायिक पत्रकारिताको विकासमा जोड दिए ।No description available.‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिय पत्रकारिता गर्नु पर्छ ।’ पत्रकारितालाई नै व्यवसाय बनाएकाहरुले आफ्नो व्यसायिक क्षमता बृद्धि गरेन भने पत्रकारितामा पेशा नै टिक्न गाह्रो हुने भन्दै मेयर चौधरीले तालिममा सहभागीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे ।

No description available.तालिम समापन कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, वडा नं १ का वडा अध्यक्ष महेश कुमार चौधरी, आदिवासी जनजाती पत्रकार महासंध सुनसरी अध्यक्ष नविन गुरुङ लगायतको उपश्थिती रहेको थियो ।No description available. रामधुनी १ झुम्का स्थित घोङ्गी बगिया थारु भिलेजमा भएको तिनदिने आधारभुत पत्रकारिता तालिमा १२ जनाको सहभागिता रहेको थियो ।

No description available.

Tags: आधरभुत पत्रकारीता तालिमपत्रकारीता तालिमबक्लौरीरामधुनीरामधुनी नगरपालिका
ShareTweetPin
Previous Post

महिलाका अधिकार शुनिश्चत गर्नुपर्ने माग सहित प्रदेश मन्त्रीलाई ज्ञापन पत्र

Next Post

नयाँवर्षको अवसरमा प्रदेश १ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Next Post
नयाँवर्षको अवसरमा प्रदेश १ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँवर्षको अवसरमा प्रदेश १ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.