No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राजनितिक प्रतिसोध साँधेर म माथि आरोप लगाइयो: अध्यक्ष सोमकुमारी (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
साउन ३०, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
राजनितिक प्रतिसोध साँधेर म माथि आरोप लगाइयो: अध्यक्ष सोमकुमारी (भिडियो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । कृषककालागी आएको क्षतिपूर्ति रकममा अनियमितता गरेको आरोप लागेकी सुनसरीको रामधुनी ७ भुल्के कृषक समूहकी अध्यक्ष सोमकुमारी सुनुवार राइले आफूमाथिको आरोप निराधार रहेको बताएकी छिन् ।

गत वर्षको चैत्र महिना नगरपालिकाले कृषककालागी ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको बर्खे धानको बिउ नउम्रिएपछि कृषकहरूले विरोध जनाएका थिए । नगरपालिकाले सो कृषि समुहलाई ५०५ केजी धानको बिउ उपलब्ध गराएको थियो ।

सुनुवारले पत्रकार सम्मेलन आयोजना गरेर आफूमाथि राजनितिक प्रतिसोध साँधेर आरोप लगाएको बताइन् । उनले आफूमाथि चरित्र हत्या गरेको उल्टो आरोप लगाएकि छिन् । कृषकका लागी आएको रकम पहिलो चरणमा कृषकले लगानी गरेको र बाँकी रकम समुहको बैठक बसेर उपलब्ध गराउने भन्दाभन्दै पनि आफूमाथि आरोप प्रत्यारोपको खेल सुरु गरेको बताइन् ।

नगरपालिकाले क्षतिपूर्ति बापत भुल्के कृषक समूहलाई उपलब्ध गराएको रकममा अनियमितता गरेको भन्दै स्थानीय कृषकहरू विरोधमा उत्रिएका थिए । धानको बिउ वापतको क्षतिपूर्ति पनि आफूले बितरण गरेको उल्लेख गरिन् । उनले कृसकका समस्यमा राजनीतिकरण नगर्न पनि अनुरोध गरेकि छिन् ।

यता स्थानीय कृषक बाल कुमार सुब्बाले स्थानिय कृषकहरुलाई स्थानिय नेताहरुले भड्काउने काम गरेको बताए । नगरपालिकाले उपलब्ध गराएको रकमको विषयमा कृषक समुकी अध्यक्ष सँग गएर सोध्ने काम गर्नुको सटामा अरुको कुरा सुनेर कृषकहरु विरोधमा उत्रिनेकाम गलत भएको बताए ।

यता स्थानिय कृषक कमला राईले नगरपालिकाले उपलब्ध गराएको रकम पाएको बताईन् । अध्यक्ष विरामी भएको समयमा स्थानिय किरन राइलाई कृषकको लागी आएको रकम वितररण गर्न लगाएको बताइन् ।

 

ShareTweetPin
Previous Post

शान्ति सुरक्षा कायम गर्न नागरिकको भूमिका अपरिहार्य : प्रहरी महानिरीक्षक

Next Post

तीन महिना धकेलियो कांग्रेसको महाधिवेशन, मंसिर ९ गते नयाँ मिति

Next Post
तीन महिना धकेलियो कांग्रेसको महाधिवेशन, मंसिर ९ गते नयाँ मिति

तीन महिना धकेलियो कांग्रेसको महाधिवेशन, मंसिर ९ गते नयाँ मिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.