No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सरकारले हालसम्म कोरोना नियन्त्रण र उपचारका लागि गर्यो २३ अर्ब खर्च

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ६, २०७८
in अर्थ, समाचार, हेडलाइन
0
सरकारले हालसम्म कोरोना नियन्त्रण र उपचारका लागि गर्यो २३ अर्ब  खर्च
Share on FacebookShare on Twitter

रामधुनी । सरकारले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि मात्रै २३ अर्ब बढि खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मात्रै संघ, प्रदेश र स्थानिय सरकारले आईसोलेशन, स्वास्थ्य सामग्री तथा क्वारेन्टिन निर्माणका लागि मात्रै बैशाख मसान्तसम्ममा २३ अर्ब १४ करोड खर्च गरेको देखिएको छ ।

हालसम्म कोरोना रोकथामका लागि प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष, स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानिय तहले छुट्टाछुट्टै रुपमा खर्च गरिरहेका छन् ।

यस अनुसार चालु आर्थिक वर्षमा ९ अर्ब ६० करोड र गत आर्थिक वर्षमा १३ अर्ब ५४ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।

महालेखाको तथ्याकं अनुसार कोषबाट २ अर्ब ५२ करोड, संघिय बजेटबाट ८ अर्ब ५४ करोड, प्रदेशबाट ३ अर्ब २ करोड र स्थानीय तहले हालसम्म ९ अर्ब ६ करोड खर्च गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आर्थिक वर्ष ७ अर्ब बढि रकम विनियोजन गरिएको थियो । कोरोना नियन्त्रणमा पछिल्लो समय खोप लगायतले खर्चको आकार बढ्दै गएकोले तथ्याकं अद्यावधिक गर्दा अझै यो रकम बढ्न जाने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

ShareTweetPin
Previous Post

अब घर घरमै पिसिआर परिक्षण

Next Post

गनगन नगरि ओलीलाई विदा गर्न गगनको आह्वान

Next Post
गगनले भने, ‘प्रधानमन्त्री र ’रअ’ का प्रमुखबीचको भेट आपत्तिजनक’

गनगन नगरि ओलीलाई विदा गर्न गगनको आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.