No Result
View All Result
Tuesday, April 7, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा Vianet द्वारा अत्याधुनिक WiFi 6 सेवा सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ११, २०८२
in Uncategorized
0
इटहरीमा Vianet द्वारा अत्याधुनिक WiFi 6 सेवा सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । Vianet Communications ले इटहरीमा अत्याधुनिक वाइफाइ ६ इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नयाँ प्रविधिमा आधारित यस सेवाले बारम्बार हुने बफरिङ, कमजोर सिग्नल तथा कनेक्टिभिटी समस्यालाई न्यूनीकरण गर्दै ग्राहकलाई द्रुत, स्थिर र भरपर्दो इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

वाइफाइ ६ प्रविधि पुरानो प्रणालीको तुलनामा चार गुणा बढी क्षमता, कम लेटेन्सी तथा एकैपटक धेरै उपकरण सञ्चालन हुँदा पनि मजबुत कनेक्सन सुनिश्चित गर्ने विशेषता बोकेको छ। यसले भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, भिडियो कन्फरेन्सिङ तथा वर्क फ्रम होम (डब्लुएफएच) जस्ता गतिविधिलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले २५० एमबिपिएस देखि ६०० एमबिपिएस सम्मका वाइफाइ ६ प्याकेज बजारमा उपलब्ध गराएको छ। २५० एमबिपिएस वार्षिक योजना रु १३,८०० (भ्याट सहित) मा उपलब्ध रहेको छ, जसमा पहिलो महिनाको सेवा निःशुल्क प्रदान गरिने व्यवस्था गरिएको छ।

घरभर समान र बलियो इन्टरनेट कभरेज सुनिश्चित गर्न वाइफाइ ६ मेश राउटर पनि उपलब्ध रहेको छ, जसको मूल्य रु ३,५०० (भ्याट सहित) तोकिएको छ। साथै, पुराना ग्राहकहरूले मात्र रु ५०० शुल्क तिरेर आफ्नो पुरानो राउटरलाई वाइफाइ ६ ओएनयू मा अपग्रेड गर्न सक्ने सुविधा पनि ल्याइएको छ।

थप जानकारीका लागि इटहरीस्थित शाखामा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। सम्पर्क नम्बर: ९८०१९७०९८२ ।

ShareTweetPin
Previous Post

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प श्रेष्ठ

Next Post

म्याङ्लुङ–४ पिप्ले मा बाँदर आतंक, स्थानीयवासी कृषक मारमा, स्थानीय सरकार मौन

Next Post
म्याङ्लुङ–४ पिप्ले मा बाँदर आतंक, स्थानीयवासी कृषक मारमा, स्थानीय सरकार मौन

म्याङ्लुङ–४ पिप्ले मा बाँदर आतंक, स्थानीयवासी कृषक मारमा, स्थानीय सरकार मौन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.