No Result
View All Result
Friday, January 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ८, २०८२
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट
Share on FacebookShare on Twitter

इटहरी । आगामी सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’लाई केन्द्रीय चलचित्र जाँच पास समितिले युनिभर्सल सर्टिफिकेट दिएको छ ।

समितिले यो फिल्मलाई २ घण्टा २१ मिनेट ४० सेकेन्डमा सीमित गरिदिएको छ । यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । फिल्मले हसाउँदा हसाउँदै भावुक बनाउने प्रतिक्रिया सेन्सर बोर्डबाट आएको निर्माता पूण्यप्रसाद ओली (सरोज) ले बताए ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलर र गीत यसअघि दर्शकले रुचाइसकेका छन् । यो फिल्मको शीर्ष भूमिकामा रहेका हरिवंश आचार्यले आफ्नो बहुचर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गरेका छन् ।

 

हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको यो फिल्ममा ओली र मोहितवंश आचार्यको लगानी छ । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन छ ।

वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको फिल्ममा संगीत छ ।

ShareTweetPin
Previous Post

प्रतिनिधि सभा निर्वाचन तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल

Next Post

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा

Next Post
अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.