No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जारी २’ असोज ३ गतेदेखि विश्वभर रिलिज हुने

फलैचा न्यूज by फलैचा न्यूज
साउन १६, २०८२
in समाचार, समाज, हेडलाइन
0
जारी २’ असोज ३ गतेदेखि विश्वभर रिलिज हुने
Share on FacebookShare on Twitter

‘जारी २’ संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि विश्वभर रिलिज हुने भएको छ ।
शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् ।
उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ गरेको थियो ।

निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ यो फिल्मका निर्माता हुन् ।

दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । लेखन तथा निर्देशन सुब्बाको छ ।

पूर्वी नेपालको लिम्बु समुदायको जारी प्रथाको कथावस्तुमा फिल्म बनेको हो ।
निर्माता रामबाबु गुरुङका अनुसार दशैंपछि ‘कबड्डी ५’ छायांकन हुनेछ । बाँसुरी फिल्म्सका जारी र कबड्डी दुबै श्रृंखला बक्सअफिसमा निकै हिट छन् ।

ShareTweetPin
Previous Post

कम्बोडिया पठाइदिने भन्दै १० लाख ठगी गर्ने युवक पक्राउ

Next Post

पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डनमा

Next Post
पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डनमा

पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.