No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डनमा

फलैचा न्यूज by फलैचा न्यूज
साउन १७, २०८२
in Uncategorized, मुख्य समाचार, समाचार, हेडलाइन
0
पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डनमा
Share on FacebookShare on Twitter

लन्डन । नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगेकी छन् ।

पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवसका लागि अध्यक्ष शर्मा शुक्रबार सांझ लन्डन उत्रिएकी हुन् ।

अध्यक्ष शर्मालाई  अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, संस्थापक अध्यक्ष नवीन पोखरेल र ओएनएफ यूके सचिव गंगा क्षेत्रीले स्वागत गरे ।

शाखाको १४ औं स्थापना दिवस तथा साधारणसभा यही अगष्ट ३  आइतबार अल्डरसटस्थित एम्पायर हलमा तय गरिएको छ । उक्त कार्यक्रममा ‘वर्ष उत्कृष्ट पत्रकारिता सम्मान’ समेत प्रदान गरिने भएको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसहित बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने शाखाका पदाधिकारीहरुले बताएका छन।

अध्यक्ष शर्मा करिब एक साता बेलायतमा रहने शाखाले जनाएको छ ।

ShareTweetPin
Previous Post

जारी २’ असोज ३ गतेदेखि विश्वभर रिलिज हुने

Next Post

घिसिङलाई अमेरिकाका नेपालीले सक्रिय राजनीतिमा आउन सुझाव

Next Post
घिसिङलाई अमेरिकाका नेपालीले   सक्रिय राजनीतिमा आउन सुझाव

घिसिङलाई अमेरिकाका नेपालीले सक्रिय राजनीतिमा आउन सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.