No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

१३ लाखभन्दा बढी नक्कली नोटसहित ५ जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
असार ३२, २०८२
in अपराध, समाचार, हेडलाइन
0
निर्वाचन लक्षित नक्कली नोटको कारोबार बढ्यो
Share on FacebookShare on Twitter

इटहरी । नक्कली नेपाली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुरखेतले सोमबार साँझ एक विशेष अपरेसनका क्रममा १,३०० थान नक्कली नोट बरामद गरेको हो ।बरामद भएको रकम १३ लाख ३३ हजार रहेको छ।

प्रहरीले विषेश सुराकीको आधारमा कर्णाली प्रदेश स्थित वीरेन्द्रनगर नगरपालिका र आसपासका क्षेत्रमा छापा मारेको थियो। प्रहरीले नक्कली नोट बनाउने तथा वितरण गर्ने गिरोहमा संलग्न रहेको आशंकामा विभिन्न स्थानबाट उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा कञ्चनपुर घर भई हाल कुपिनेडी बस्ने दिलबहादुर सिंह, दैलेखका राम बहादुर सिंह, कुपिनेडीकी दिलमाया सिंह, तथा कोहलपुर नगरपालिका बस्ने अञ्जली नाम गरेकी २१ वर्षीया महिला रहेका छन्। उनीहरूबाट ९८ थान एक हजार दरका, १,२०० थान पाँच सय दरका र २ थान एक सय दरका नक्कली नोटहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै प्रहरीले नोट छाप्ने क्रममा प्रयोग भएका प्रिन्टर, कम्प्युटर मोनिटर, स्क्यानर, र विभिन्न कागज, रङ, कार्ड तथा नोट डिजाइनसम्बन्धी सामग्रीसमेत बरामद गरेको छ।

प्रहरी प्रवक्ता मोहनजंग बुढाथोकीका अनुसार, यो गिरोहले स्थानीय बजारमा नक्कली नोट वितरण गरी आर्थिक ठगी गर्दै आएको थियो। घटनाको थप अनुसन्धान भईरहेको र उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालतमार्फत म्याद थप गर्ने तयारी भईरहेको छ ।

ShareTweetPin
Previous Post

एनआरएनए यूके अध्यक्ष पद: खत्री, खरेल र भण्डारीबीच एकजना साझा उम्मेदवार अघि बढ्ने सहमति

Next Post

स्कटल्यान्डमा पहिलोपटक आदिवासी जनजाति चलचित्र महोत्सव १९ जुलाईमा हुँदै

Next Post
स्कटल्यान्डमा पहिलोपटक आदिवासी जनजाति चलचित्र महोत्सव १९ जुलाईमा हुँदै

स्कटल्यान्डमा पहिलोपटक आदिवासी जनजाति चलचित्र महोत्सव १९ जुलाईमा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.