No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्कटल्यान्डमा पहिलोपटक आदिवासी जनजाति चलचित्र महोत्सव १९ जुलाईमा हुँदै

फलैचा न्यूज by फलैचा न्यूज
असार ३२, २०८२
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
स्कटल्यान्डमा पहिलोपटक आदिवासी जनजाति चलचित्र महोत्सव १९ जुलाईमा हुँदै
Share on FacebookShare on Twitter

स्कटल्यान्ड । युकेमा पहिलोपटक नेपाली मूलका आदिवासी जनजातिका कथा बोकेका फिल्महरूलाई विश्वसामु चिनाउने ऐतिहासिक प्रयासस्वरूप ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको राजधानी एडिन्बरामा १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।

नेपाल स्कटल्यान्ड एसोसिएसन तथा नेपाल चलचित्र निर्देशक समाज को सह–आयोजनामा हुने महोत्सव Hall, 12C Macmillan Cres, Edinburgh EH4 4AB मा आयोजना हुन लागेकाे हाे । गत १० फेब्रुअरीमा औपचारिक रुपमा घोषणा गरिएको यो महोत्सवको संयोजक संस्था नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोल रहेका छन् ।

महोत्सवको प्रमुख अतिथि बेलायतस्थित नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे रहनेछन्। त्यस्तै विशेष अतिथिमा स्कटिस पार्लियामेन्ट सदस्य फाइजल चौधरी,Oakminster Care Home Ltd की CEO सुनिता पोदार, चलचित्रकर्मीहरू, समाजसेवीहरू, युके तथा स्कटल्यान्डका संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ।

आयोजक संस्थाले महोत्सवको सफल आयोजनाका लागि देस तथा विदेसमा संघ–संस्था र चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सल्लाहकार समिति समेत गठन गरिसकेको छ। महोत्सव निर्देशक संयोजक अरुण कुमार प्रधान, व्यवस्थापन संयोजक सुभाष थापा वाग्ले, तथा कलाकार संयोजक प्रकाश राणा मगर रहेका छन्।

यो महोत्सवमा कुल ४१ वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा १५ वटा सर्ट फिल्म, ५ वटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति फिल्म र ८ वटा आदिवासी कथामा आधारित मुख्यधाराका चलचित्रहरू रहेका छन्। प्राप्त ६० फिल्म आवेदनमध्ये उत्कृष्ट ४१ फिल्म छनोट गरिएको निर्देशक प्रधानले जानकारी दिए ।

महोत्सवको दिन, १९ जुलाईमा विशेष फिल्म ‘अञ्जिला, लाखे आजु, कर्साङ, मुख्या’ लगायतका सर्ट फिल्महरू प्रदर्शन गरिने प्रधानले जानकारी दिए ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै ‘जातीय खाना उत्सव’, ‘जातीय पहिरन प्रदर्शनी’, अन्तरक्रिया कार्यक्रम, सांस्कृतिक प्रस्तुती, सम्मान तथा अवार्ड वितरण कार्यक्रम पनि आयोजना गरिनेछ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली आदिवासी जनजातिका कला, भाषा, संस्कृति र जीवनशैलीलाई विश्वसामु उजागर गर्नुका साथै नेपाली फिल्म क्षेत्रमा विश्वव्यापी लगानी आकर्षित गर्नु रहेको छ।

महोत्सवकै दिन, १९ जुलाई दिउँसो १ बजे देखि २ बजेसम्म, अन्तर्राष्ट्रिय लगानीदाताहरूसँग अन्तरक्रिया हुने छ। यसले नेपाली चलचित्र उद्योगलाई सशक्त पार्न वैदेशिक लगानीलाई प्रेरणा दिने अपेक्षा आयोजकले गरेको छ ।

ShareTweetPin
Previous Post

१३ लाखभन्दा बढी नक्कली नोटसहित ५ जना पक्राउ

Next Post

राजकुमार अधिकारी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका उम्मेदवार

Next Post
राजकुमार अधिकारी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका उम्मेदवार

राजकुमार अधिकारी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.