No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २१, २०८१
in अर्थ, समाचार, स्थानीय
0
यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च
Share on FacebookShare on Twitter

विराटनगर । यातायात व्यवस्था कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१र८२ को फागुन मसान्त सम्ममा २३ करोड ६० लाख ९२ हजार ८०९ रुपैया बरावरको राजश्व संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकहरूमा सो मूल्य बरावरको राजश्व संकलन गरेको हो ।

 

कार्यालय प्रमुख रविन कार्कीका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन करवापत १९ करोड २८ लाख ५३ हजार ३७० संकलन भएको छ । त्यसैगरी दोस्रो ठूलो राजश्व संकलन चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर शीर्षकमा उठेको छ । जसमा ४ करोड १९ लाख ८६ हजार ५६४ उठेको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख रविन कार्कीले बताए ।

यातायात व्यवस्था कार्यालय विराटनगरमा आर्थिक वर्ष २०७८ देखि चालू आव २०८१ / ०८२ को फागुन मसान्त सम्ममा विभिन्न किसिमका सवारी साधन दर्ता अभिलेख छ । जसमा सबभन्दा बढी मोटरर्साइलकल ११ हजार ४ सय ८४ दर्ता रहेका छन । भने स्कुटर ३९३९ वटा दर्ता रहेको कार्कीले जानकारी दिए । बस १८ बटा , मिनी बस ७ वटा , माइक्रो बस ४ वटा, जिप २०९ वटा , कार ५६७ वटा , इकार ३९ वटा भ्यान ४४ वटा , पिकअप ५८१ वटा , टयाक्टर १६१८ वटा , दमकल १ वटा , एम्बुलेन्स ५४ वटा , दमकल १ वटा , टेम्पो पेट्रोल , १५ वटा टेम्पो व्याट्री २ , ई रिक्सा ३२४ वटा , ई स्कुटर १५ , मोपेड ३ वटा , ट्रक २७ वटा मिनी ट्रक ३ वटा , टयाक्टर ३ वटा टंकी १ वटा र क्रेन १८ वटा दर्ता भएकाे प्रमुख कार्कीले जानकारी दिए ।

पछिल्लो वर्ष २०८०/ ०८१ मा मात्र नयाँ सवारी चालक अनुमती पत्र १६२०९ , वर्ग थप सवारी चालक अनुमती पत्र ४०४४ र जम्मा २० हजार २५३ सवारी चालक अनुमती पत्र का लागी आवेदन प्राप्त भएको छ । कार्यालयको आम्दानी हुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनः दर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजत जारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपि जारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरण वापत कार्यालयले राजश्व लिने गरेको छ।

ShareTweetPin
Previous Post

थाइल्यान्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्री ओलीले गरे लगानीका लागि आह्वान

Next Post

नयाँवर्षबाट इटहरीमा ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने

Next Post
नयाँवर्षबाट इटहरीमा ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने

नयाँवर्षबाट इटहरीमा ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.