No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

थाइल्यान्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्री ओलीले गरे लगानीका लागि आह्वान

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २१, २०८१
in राजनीति, समाचार
0
थाइल्यान्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्री ओलीले गरे लगानीका लागि आह्वान
Share on FacebookShare on Twitter

काठमाडौ । थाइल्यान्डमा रहेका उद्योगी व्यवसायीहरूसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–थाइल्यान्डबिच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबिचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।

नेपाल र थाइल्यान्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको छ । पछिल्लो दशकमा थाइल्यान्डले विकास गरेको प्रविधि, हासिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरूका कारण अहिले समृद्ध मुलुकहरूमध्ये एक थाइल्यान्ड पर्दछ । थाइल्यान्डले सिकेका ज्ञान, सीप र हासिल गरेको नवीनतम् प्रविधिहरू नेपालमा भित्र्याउन सके र थाइल्यान्डका लगानीकर्ताहरूले नेपालमा लगानी गर्न सके नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने प्रधानमन्त्री ओलीले बताए।

नेपालमा अहिले लगानीको वातावरण बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरुप कानुन पनि संशोधन गरेको विषयमा प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए ।

थाइल्यान्डका व्यवसायीहरूले नेपालको शिक्षा, स्वास्थ्य, प्रविधिका विषयहरूमा लगानी गर्न इच्छुक रहेको कुरा व्यक्त गरेको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।

नेपाल–थाइल्यान्डको सम्बन्ध पर्यटनमा तुलनात्मक रूपमा राम्रो रहेको छ । थाइल्यान्ड बौद्धमार्गी देश भएकाले पनि बहुसंख्यक बौद्धमार्गीहरू बुद्ध जन्मिएको देश नेपालको लुम्बिनी भ्रमणमा आउने गर्दछन् । यसको फरक किसिमको सद्भाव र सम्मान छ । त्यसले पनि पर्यटनबाट लगानी भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ ।

थाइल्यान्डका व्यवसायीहरूले नेपालमा लगानीका लागि कृषि र प्रविधिका विषयहरूमा बढी जोड दिइरहेका छन् । नेपालमा रहेका उद्योगी छाता संगठनहरूको निरन्तरको प्रयास र पछिल्लो समय सरकारले लगानीका लागि कानुन संशोधन गरी बनाएको अनुकूल वातावरणको प्रभावले धेरै लगानीकर्ताहरू आकर्षित हुने सरकारको विश्वास रहेको छ ।

ShareTweetPin
Previous Post

 सुनको मूल्यले आज पनि नयाँ रेकर्ड

Next Post

यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च

Next Post
यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च

यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.