No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरी यातायातबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ९, २०८१
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
सुनसरीमा निषेधाज्ञाको निर्णय, भोली रातिबाट लागू हुने
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी) र यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) मा गरेको अनुगमनका क्रममा नक्कली डाक्टरसहित १७ जना बिचौलिया पक्राउ परेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा भएको अनुगमनका क्रममा आफूलाई डाक्टर भनेर चिनाउने एकसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता एवं सहायक प्रजिअ वेदराज फुयालले जानकारी दिए ।

यातायात कार्यालयमा सेवाग्राहीलाई बिचौलियाहरुले दुःख दिने तथा अनियमित कार्यहरु गर्ने गराउने गरेको भन्ने गुनासो आएपछि बुधबार अनुगमन गरिएको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।May be an image of ticket stub and text

ShareTweetPin
Previous Post

असोज ९ गते बुधबारको राशीफल

Next Post

विश्व फार्मेसी दिवसमा अन्तरक्रिया

Next Post
विश्व फार्मेसी दिवसमा अन्तरक्रिया

विश्व फार्मेसी दिवसमा अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.