No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विश्व फार्मेसी दिवसमा अन्तरक्रिया

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ११, २०८१
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
विश्व फार्मेसी दिवसमा अन्तरक्रिया
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ विश्व फार्मेसी दिवस मनाएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी रहेका थिए ।

कार्यक्रममा बोल्दै अधिकारीले औषधि संवन्धि जनगुनासो ब्यापक आउने गरेको, निःशुल्क औषधि नपाउने गरेको, औषधिको गुण्स्तर कम रहने, औषधिको खरिदमा कमिसनको खेल हुने गरेको भन्ने गुनासो व्यापक आउने गरेको तथा प्रलोभनमा परि अनावश्यक औषधिको प्रेस्काइव तथा वितरणहुने गरेको तथा नियमनकारी निकायबाट कमजोर नियमन हुने भन्ने जनगुनासो सुनिएकाले औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको व्यवस्था अनिवार्य रहेको बताए । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलियाले प्रदेशमा फार्मेसी सेवा समुहको जनशक्ति न्युन रहेको स्वीकार गर्दै आगामी दिनमा दरबन्दी बढाउन पहलकदमी लिने बताइन् ।

विहिबार भएको कार्यक्रममा औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका निमित्त प्रमुख निकेश श्रेष्ठ तथा अतिथिहरु नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय सदस्य प्रदिप कुमार दास, नेपाल औषधि व्यवसायी संघ, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, नेपाल औषधि बिक्रि प्रवन्धक संघ कोशीका प्रतिनिधी, तेज नारायण साह, पशुपंक्षी औषधि व्यवसायी संघका पुर्वअध्यक्ष विष्णु कुमार निरौला, मनमोहन प्राविधिक विश्व विद्यालय फार्मेसी विभागका साइविजय रिजाल, प्रदेश भरीका अस्पताल फार्मेसीका प्रमुख तथा प्रतिनिधीहरु, औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरु, फार्मेसी विज्ञान पढाईहुने कलेजका अध्यापकहरु, सामुदायिक फार्मेसी सञ्चालन गरिरहेका फार्मासिस्टहरु साथै नेपाल फर्मास्युटिकल एसोसिएसनमा आवद्ध रहेका फर्मासिस्ट पेशाकर्मीहरुको उपस्थिती रहेको थियो ।

ShareTweetPin
Previous Post

इटहरी यातायातबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया पक्राउ

Next Post

असोज ११ गते शुक्रबारको राशीफल

Next Post

असोज ११ गते शुक्रबारको राशीफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.