No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

क्यानडासँगको क्रिकेट सिरिजमा अनाधिकृत व्यक्तिले टिकट बेचेको आरोप,२ पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २१, २०८०
in खेल, समाचार, हेडलाइन
0
क्यानडासँगको क्रिकेट सिरिजमा अनाधिकृत व्यक्तिले टिकट बेचेको आरोप,२ पक्राउ
Share on FacebookShare on Twitter

काठमाडौं । गतमहिना भएको नेपाल र क्यानडाको दुई पक्षीय क्रिकेट सिरिजको टिकट अनाधिकृत व्यक्तिले बिक्री गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।
दुई वर्षका लागि करार सम्झौता गरेर टिकट बिक्री गर्दै आएको आईएमई डिजिटल सोलुसन लिमिटेडले अनाधिकृत व्यक्तिले टिकट बिक्री गरेको भन्दै प्रहरी वृत्त, कीर्तिपुरमा जाहेरी दिएको हो ।

कीर्तिपुरका एक प्रहरी अधिकृतका अनुसार, आईएमई सोलुसनका तर्फबाट नवीन श्रेष्ठले प्रहरी कहाँ जाहेरी दिएपछि कागेश्वरी मनहरा–२, आलापोट घर भएका २२ वर्षीय आशिष खड्का र सिन्धुली घर भइ ललितपुर–२, सोनपा बस्दै आएका ३३ वर्षीय दिपेन्द्रकुमार योञ्जन लामा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, आईएमई डिजिटलले अनलाइन टिकट लिनलाई प्रतिव्यक्ति २०० रुपैयाँ र प्रत्यक्ष रुपमा उपस्थित भएर टिकट लिनेलाई ३०० रुपैयाँ लिने गरेको थियो ।

माघ १७मा क्रिकेट मैदानमा प्रवेश गरेर खड्का र योन्ञ्जनले आईएमई डिजिटलको छाप हो। भनेर दर्शकलाई ई–सेवामार्फत टिकट बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारिएको जाहेरीमा भनिएको छ ।

‘आईएममी पे लेखिएको छाप समेत लगाएर दर्शकसँग रकम लिएर झुक्याएको अवस्थामा उनीहरु पक्राउ परेका थिए। जाहेरीमा भनिएको छ ।

पक्राउ परेका आशिष खड्काले भने खेल हेर्न गएका बेला एक जना नचिनेका मान्छेले ‘एक हजार दिन्छु, हाल बरामद भएको आईएमई पे लेखिएको छाप तिमिसँग राख’ भनेर दिएको दाबी गरेका छन् ।

‘कुमार योञ्जन पानी बेचिरहेका थिए, उनी भएको ठाउँमा गएर पानी किनेर ती व्यक्ति फरार भएका थिए’। उनले भनेका छन्, ‘उनले हामी आईएमई डिजिटल सोलुसन लिमिटेडका कर्मचारी हौं, क्रिकेट हेर्नभित्र प्रवेश गर्ने दर्शकका लागि टिकट काट्ने काम गर्छौं भनेका थिए ।’

त्यसक्रममा ‘आफूहरुसँग अनलाइन पे ई–सेवा नभएको भन्दै जम्मा गरिदिन’ भनेका थिए । त्यसवापत ‘तपाईंको पानी, चुरोट पनि हामी किनिदिन्छौं, तपाईंको व्यापार पनि हुन्छ, बाँकी हिसाब बेलुकी गरौंला भनेका थिए ।’

प्रहरीले वृत्त, कीर्तिपुरले यो घटनामा अनुसन्धान गरेर क्रिकेट एसोसिएसन अफ नेपाल ९क्यान० को छापा समेत कीर्ते गरेको निष्कर्षसहित दुवै जनाविरुद्ध ठगी र लिखत सम्बन्धी कसुरमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलमा प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा समेत दर्ता भएको छ । सोमबार अदालतमा थुनछेक बहस हुँदैछ ।

नेपाल र क्यानडाबीच फेब्रुअरी ८, १० र १२ मा तीन वटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भएको थियो ।

ShareTweetPin
Previous Post

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिको जोडीले कतिको चर्चा पाउलात

Next Post

पथरीमा १५ वर्षीया बालिकाको टाउको काटेर निर्मम हत्या

Next Post
सामूहिक कुटपिटबाट घाइते वृद्धको मृत्यु

पथरीमा १५ वर्षीया बालिकाको टाउको काटेर निर्मम हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.