No Result
View All Result
Friday, May 1, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिराटनगरमा जन्मदिको दिन नै गोली हानी हत्या, परिवार र गाउँनै बन्यो सोकाकुल

फलैचा न्यूज by फलैचा न्यूज
साउन ७, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
बिराटनगरमा जन्मदिको दिन नै गोली हानी हत्या, परिवार र गाउँनै बन्यो सोकाकुल
Share on FacebookShare on Twitter

इटहरि । बिराटनगरका एक युवकको जन्मदिनको दिन नै गोलि हानि हत्या भएको छ । इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर एक युवकको जन्मदिनको दिन नै हत्या भएपछि परिवारसहित गाउँ नै शोकाकुल भएको छ ।

जन्मदिनको दिन साथीसँग घुम्न गएका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको थियो ।
जन्मदिनको दिन करिब साढे ११ बजे प्रेमिकासँग घुम्न भनेर निस्किएका चौधरीको फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यलाई तयारी सुरु गर्न लगाइ घुम्न गएका थिए ।

धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सेउती खोला पुलको दक्षिणपट्टी पानि खान भनि मोटरसाइकल रोकेको अवस्थामा उनको गोली हानी हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी प्रभुप्रसाद ढकालले शुक्रबार साँझ साढे ५ बजेतिर घटना भएको जानकारि दिएका छन् ।

तीनजनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको र उनीहरू तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरि प्रमुखले जानकारि दिएका छन् ।

ShareTweetPin
Previous Post

आजबाट सर्वोच्च अदालतमा कोशीको वैधानिकतामाथि बहस गरिने

Next Post

लुटपाट गर्ने उदेश्यले युवकको हत्या , मोबाइल र सिक्री लुटपाट

Next Post
लुटपाट गर्ने उदेश्यले युवकको हत्या , मोबाइल र सिक्री लुटपाट

लुटपाट गर्ने उदेश्यले युवकको हत्या , मोबाइल र सिक्री लुटपाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.