No Result
View All Result
Friday, May 1, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आजबाट सर्वोच्च अदालतमा कोशीको वैधानिकतामाथि बहस गरिने

फलैचा न्यूज by फलैचा न्यूज
साउन ७, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
आजबाट सर्वोच्च अदालतमा कोशीको वैधानिकतामाथि बहस गरिने
Share on FacebookShare on Twitter

इटहरी । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ ।

मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो ।

पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम गर्न रोक लगाउँदै साउन ७ गतेदेखि अन्तिम सुनुवाई गर्न आदेश दिएको थियो ।

इजलाशको आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरिसकेकाले आइतबारदेखि अन्तिम सुनुवाई सुरु हुने छ ।

संघीय सरकारमा रहेका गठबन्धन दलहरुले कोशी प्रदेशको एमाले सरकार ढाल्ने क्रममा सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर देखाएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाएको थिए ।

ShareTweetPin
Previous Post

विराटनगरमा एक महिलाको रहस्यमय मृत्यु, आत्म हत्या नभएर हत्या हुन सक्ने मइति पक्षको टिप्पणि

Next Post

बिराटनगरमा जन्मदिको दिन नै गोली हानी हत्या, परिवार र गाउँनै बन्यो सोकाकुल

Next Post
बिराटनगरमा जन्मदिको दिन नै गोली हानी हत्या, परिवार र गाउँनै बन्यो सोकाकुल

बिराटनगरमा जन्मदिको दिन नै गोली हानी हत्या, परिवार र गाउँनै बन्यो सोकाकुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.