No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

माधव कुमार नेपालले भने, ‘प्रदेशको नाम कोसी राखियो, राम्रै भयो’

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
माधव कुमार नेपालले भने, ‘प्रदेशको नाम कोसी राखियो, राम्रै भयो’
Share on FacebookShare on Twitter

इटहरी  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नु राम्रो भएको दाबि गरेका छन् ।बुधबार इटहरीमा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेशको नामकरण कोसी राखिनु राम्रो भएको बताए ।

यसअघि बागमती, गण्डकी, कर्णाली, लुम्बिनी जस्ता नाम राखिएको स्मरण गर्दै उनले यो प्रदेशको नाम कोसी राखिनुले सबै क्षेत्रको पहिचान समेटिएको टिप्पणी गरेका छन् ।

‘देश बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय छ, यसै सन्दर्भमा साझा पहिचानको नाम कोशी बहुमतले पारित भएको छ, राम्रो भयो, सगरमाथा राखिएको भएपनि राम्रै भन्ने थिएँ,’ नेपालले भने, ‘प्रत्येक समुदाय र आम मानिसको भावनाको कदर गर्नुपर्छ, पछिल्लो समय देशलाई जातीय द्धन्दमा लैजान खोजिदैँछ ।’

उनले नामकरणको विषयमा सचिवालयमा समेत यसअघि छलफल गरेको बताए । उनले भने, ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ, यो प्रदेशमा पनि बहुमत सदस्यले कोसी पारित गरिएको छ, यसले राम्रो भएको छ ।’

उनले केही पहिचानबादीहरुले देशलाई जातीय द्धन्दतर्फ उन्मुख गरेको बताएका छन् । जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले नामकरण गरेकाले सबैले स्वीकार गर्नुपर्ने बताए ।

यसैबीच पछिल्लो समय नेताहरुबीच आरोप प्रत्यारोप भइराखेको र यसले फाइदा नगर्ने भन्दै देशमा अहिले राजतन्त्र फक्र्याउने प्रयास समेत भइरहेकाले आँफू जानकार रहेको उनले बताए ।

 

 

 

ShareTweetPin
Previous Post

शेयर बजार ९२ अङ्कले बढ्यो सबै कम्पनीको शेयर उकालो

Next Post

मन्त्रिपरिषद्को बैठकले गरेको चार निर्णय

Next Post
मन्त्रिपरिषद्को बैठकले गरेको चार निर्णय

मन्त्रिपरिषद्को बैठकले गरेको चार निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.