No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १४, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भईसकेका छन् । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भईसकेका छन् । दुवै पुरस्कार नेपाल पत्रकार महासंघ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन विहान सुन्दरहरैचाको विराटचौकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिए । उनका अनुसार कार्य समिति बैठकले नेपाल पत्रकार महासंघको सदस्यता नविकरण गर्न बाँकी रहेका सम्पूर्ण साधारण सदस्यलाई चैत मसान्तभित्रमा सदस्यता नविकरण गरिसक्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

ShareTweetPin
Previous Post

सुरक्षीत शौचालय निर्माण गरिदिने वडाध्यक्षकोे अभियान

Next Post

हेल्लो सरकार ! दुर्घटनाको दर कहिलेसम्म बढाउने ?

Next Post
हेल्लो सरकार ! दुर्घटनाको दर कहिलेसम्म बढाउने ?

हेल्लो सरकार ! दुर्घटनाको दर कहिलेसम्म बढाउने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.