No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुरक्षीत शौचालय निर्माण गरिदिने वडाध्यक्षकोे अभियान

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १४, २०७९
in पत्रपत्रिका, प्रदेश, समाचार
0
सुरक्षीत शौचालय निर्माण गरिदिने वडाध्यक्षकोे अभियान
Share on FacebookShare on Twitter

इटहरी । नगरकै विकसित वडामा पर्ने दमक नगरपालिका वडा नं ५ मा उहाँले सुरक्षित तरिकाले अहिले सम्म सौच गर्न पाउनु भएको छैन ।

बासका चित्रा र केहि पुराना जस्ताले बेरेर बनाइएको शौचालय असुरक्षीत छ ।सुरक्षीत सेफ्टिी ट्याकी छैन । शौचालयको पछाडी पट्टि खाल्डो खनेर उहाँले फोहोर शौच थुपार्नु भएको छ ।

जसको दुर्घन्ध गाउँभर फैलन्छ । उहाँले आफुलाई यस्तो अवस्थाबाट मुक्त गराउन केहि थान रिङ स्थानिय सरकासँग माग गर्नु भएको छ ।
अझ कतिपय ठाउँमा त यस्ता जोखिमयूक्त ठाउँमा शौच गर्ने बनाइएको छ कि जहाँ अलिक बर्खामा शौच गर्न बस्यो भने शौचालय सहित शौच गर्न बसेको व्यक्ति सोझैमा खोलामा पर्ने ।

यस्ता जोखिम यूक्त ठाउँमा बनेको शौचालयलाई भने अव यहाँको वडा सरकारले विस्थापन गराउने भएको छ । यसका ठाउँमा नयाँ शौचालय बनाइदिने भएको छ ।

 

ShareTweetPin
Previous Post

मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

Next Post

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

Next Post
षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.