No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

काठमाडौं वल्ड स्कुलको नेपाल टुर धरानमा सम्पन्न, विराटनगरमा भोली हुने

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २०, २०७९
in शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
काठमाडौं वल्ड स्कुलको नेपाल टुर धरानमा सम्पन्न, विराटनगरमा भोली हुने
Share on FacebookShare on Twitter

धरान । काठमाडौं वल्ड स्कुलले सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । शनिबार स्कुलका चियरमेन इ.डा.मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।

प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए । गुणस्तरिय शिक्षाका लागि योग्यता र त्यसप्रतिको सर्मपीतता महत्वपूण विषय रहेको बताउदै खुलालले शिक्षकलाई त्यसतर्फ केन्द्रीत गराउन आवस्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा सहभागीले वल्ड स्कुलले नेपालका विद्यार्थी वाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित स्कुलले आफ्नो उदेश्य पुरा गर्ने बताए । स्कुलमा अपनाइने शैक्षिक विद्यिहरुप्रति खुसी व्यक्त गर्दै वाहिर जानुपर्ने विद्यार्थी नेपालमै रहनुपर्ने बताए । व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार बिर्तामोडमा एजुकेस्नल टुर गरिसकेको छ । सोहीअनुसार विराटनगरमा पनि भोली(आइतबार) विहान ८ बजे कार्यक्रम आयोजना हुने छ ।

वर्ल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ ।

स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिदै आएको स्कुलका चियरम्यान इ. डा.  मिथिलेश कुमार झाले बताए ।

ShareTweetPin
Previous Post

स्ववियुको निर्वाचन प्रकृया आजदेखि (यस्तो छ कार्यतालिका)

Next Post

विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठमाडौं वल्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न

Next Post
विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठमाडौं वल्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न

विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठमाडौं वल्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.