No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट अर्ना तस्करीमा संलग्न चार जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
माघ २८, २०७९
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
वितण्डा मच्चाएको ‘मकुना’माथि अनुसन्धान सुरु
Share on FacebookShare on Twitter

सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट संरक्षित वन्यजन्तु अर्ना मारेर तस्करी गर्न लागेको अवस्थामा नेपाली सेनाको टोलीले चार जनालाई आरक्ष क्षेत्रबाटै पक्राउ गरेको छ ।

आरक्ष प्रशासनको सहयोगमा आरक्षको सुरक्षाका लागि परिचालित सेनाको दुर्गादल गुल्मको टोलीले वराहक्षेत्र नगरपालिका वडा नम्बर ९ स्थित आरक्षको सुख्खा बगर इलाकाबाट ती चार जनालाई करिब १५ वर्षको पोथी अर्ना मारेर लैजान लागेको अवस्थामा रंगेहात पक्राउ गरेको दुर्गादल गुल्मले जनाएको छ ।

अर्ना मारेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेको उनीहरू वराहक्षेत्र ९ कौवा टोलका रहेको बताइएको छ । यस घटनामा अन्य छ जनाको संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको पनि आरक्ष प्रशासनले जनाएको छ ।

ShareTweetPin
Previous Post

हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु

Next Post

महिलाले गर्न सक्दैनन् भन्ने हैन अवसर दिनुपर्छ’ भगवती चौधरी

Next Post
महिलाले गर्न सक्दैनन् भन्ने हैन अवसर दिनुपर्छ’ भगवती चौधरी

महिलाले गर्न सक्दैनन् भन्ने हैन अवसर दिनुपर्छ’ भगवती चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.