No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘हिजो आजका कुरा’ को पूर्वाञ्चलको प्रचारप्रसार सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ८, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
चलचित्र ‘हिजो आजका कुरा’ को पूर्वाञ्चलको प्रचारप्रसार सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । चलचित्र ‘हिजो आजका कुरा’को टिमले पूर्वाञ्चलको प्रचारप्रसार सम्पन्न गरेको छ । कोरोना ममारीका कारण निर्धारित मितिमा प्रदर्शन हुन नसकेको ‘हिजो आजका कुरा’ आगामी असोज २८ गतेदेखी देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

यसअघि २०७७ को वैशाख १२ गतेका लागि प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना महामारीका कारण सो समयमा चलचित्र प्रदर्शन हुन सकेन । चलचित्रमा समावेश ‘माया जदौ’ गीत निकै लोकप्रिय बनिसकेको छ ।

चलचित्रका निर्माता तथा कलाकार सन्तोष पन्तले शनिबार इटहरी स्थित भाटभटेनीमा संचारकर्मी सँग कुरा गर्दै चलचित्रमा घरमा भोगिरहेका कुरालाई उतारिएको बताए । उनले यो चलचित्र सफल भए युवा पिढीहरु नेपालमा नै बस्ने समेत दावी गरेका छन् । चलचित्रमा समस्या मात्र नभई समाधानलाई पनि देखाइएको उनले जानकारी दिए । पारिवारिक जीवनमा आउने उतार चढाव, संघर्ष, जिम्मेवारी, कर्तब्य र वर्तमान समयको वास्तविकतालाई चलचित्र मार्फत प्रस्तुत गरिएको बताए ।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र सन्तोषका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजो आजका कुरा’ निक्कै लोकप्रिय मानिन्छ । सोही नाम सापटी लिएर यस चलचित्र निर्माण गरिएको हो ।

पारिवारिक कथामा निर्माण भएको चलचित्रमा ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया रहेका छन् । त्यस्तै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्र टिमले धरान, इटहरी र विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केटमा मिट ग्रेट गरेसँगै चलचित्रको पूर्वाञ्चल प्रचारप्रसार सम्पन्न भएको छ ।

Tags: ‘हिजो आजका कुरा’चलचित्र ‘हिजो आजका कुरा’पन्त फिल्म प्रोडक्सनसाकार पन्त
ShareTweetPin
Previous Post

काठमाडौं मेडिकल कलेजलाई प्रेस काउन्सिल नेपालकाे सम्मान

Next Post

बिद्युतमा इटहरी र तरहरालाई बेग्लै कनेक्सनबाट सेवा दिने

Next Post
बिद्युतमा इटहरी र तरहरालाई बेग्लै कनेक्सनबाट सेवा दिने

बिद्युतमा इटहरी र तरहरालाई बेग्लै कनेक्सनबाट सेवा दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.