No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फिदिममा योजना पारदर्शीता कायम गर्न उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २८, २०७९
in अर्थ, शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
फिदिममा योजना पारदर्शीता कायम गर्न उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम
Share on FacebookShare on Twitter

पाँचथर । फिदिम नगरपालिकाले योजना पारदर्शी गर्न र सम्झौता बमोजिमको गुणस्तरीय काम गर्न उपभोक्ता समितिलाई सचेत गराउने उदेश्यले उपभोक्ताहरूलाई धमाधम अभिमुखिकरण तालिम प्रदान गरेको छ ।

योजना संचालन गर्ने तरिका, विधि, योजना सम्पन्न भए पश्चात आवश्यक कागजातहरूको बारेमा जानकारी दिने र योजना सम्पन्न पश्चात सार्वजनिक सुनुवाई गर्ने लगायतका विषयमा तालिम प्रदान गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए ।

नगरपालिकाले १४ वटै वडामा धमाधम अभिमुखिकरण तालिम प्रदान गरिरहेको जनाएको छ । अहिलेसम्म ५ वटा वडामा तालिम प्रदान गरिसकिएको र बाँकी ९ वटा वडामा दशैं अगाबै अभिमुखिकरण तालिम प्रदान गरिसक्ने दाहालले जानकारी दिए ।

अभिमुखिकरण तालिम पश्चात योजना संचालन गर्न सहज हुने, सम्झौता बमोजिम गुणस्तरीय कामय हुने अपेक्षा राखिएको फिदिम(२ का वडा अध्यक्ष दिनानाथ अधिकारीले बताए । अभिमुखिकरण कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले तथा उपप्रमुख राधाकृष्ण न्यौपानले उपभोक्ता समितिलाई सम्झौता तथा लागत स्टेटमेन्ट बमोजिम गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाहाल, प्राविधिक शाखा प्रमुख काफ्ले, योजना शाखा प्रमुख इन्दिरा दाहाल, रोजगार शाखा प्रमुख इन्द्र गुरुङ र लेखा शाखा प्रमुख हेम नेम्बाङ लगायतले सोही तालिमको सहजीकरण गरेका छन् ।

ShareTweetPin
Previous Post

यसपालिकाे दशैं भायानेट संग,भायानेटका अल्ट्रा–फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने (अफर सहित)

Next Post

सोलुखुम्बुमा २२ जनाले गरे नेपाली नागरिकता परित्याग

Next Post
दुईजना भारतीयले बनाए नेपाली नागरिकता

सोलुखुम्बुमा २२ जनाले गरे नेपाली नागरिकता परित्याग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.