No Result
View All Result
Monday, March 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सोलुखुम्बुमा २२ जनाले गरे नेपाली नागरिकता परित्याग

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २८, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
दुईजना भारतीयले बनाए नेपाली नागरिकता
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुमा करिब १२ वर्षको अवधिमा २२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी जम्मा २२ जनाले नागरिकता परित्याग गरेका हुन् । २०६६ सालमा ४ जनाले, २०६८ मा २ जनाले, २०७१ मा १ जनाले, २०७२ मा ३ जनाले, २०७४ मा ३ जनाले, २०७५ मा २ जनाले, २०७६ मा ४ जनाले, २०७८ मा १ जनाले र २०७९ मा २ जनाले नेपाली नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए।

रोजगारीको सिलसिलामा विदेश गएर त्यहीं देशको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्ने अधिकांश अमेरिका गएकाहरु रहेका छन् । केही अन्य युरोपियन मुलुकहरूमा समेत गएका हुन् ।

यसका लागि स्वयं नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावास मार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूताबासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने क्रम बढी रहेको कार्यालयले जनाएको छ ।

सोही अवधिमा २ जना पुरुषको नागरिकता रद्द भएको छ । नेपालकै नागरिकता पनि दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने चलन रहेको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय सुनसरीनेपाली नागरिकता परित्यागसोलुखुम्बु
ShareTweetPin
Previous Post

फिदिममा योजना पारदर्शीता कायम गर्न उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम

Next Post

चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

Next Post
मौसम तत्काल नखुल्ने, केही दिन पानी पर्ने सम्भावना

चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.