No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

औँसीको अवसरमा किसान कल्याण सहकारीद्वारा जेष्ठ पिताहरूलाई सम्मान

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ८, २०८२
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
औँसीको अवसरमा किसान कल्याण सहकारीद्वारा जेष्ठ पिताहरूलाई सम्मान
Share on FacebookShare on Twitter

इटहरी । कुशे औँसीको अवसरमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समाजका जेष्ठ पिताहरुलाई सम्मान प्रदान गरेको छ। संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ पिताहरुको सम्मान गरेको हो ।

शुक्रबार इटहरीस्थित संस्थाको सभाहलमा ७० वर्ष पार गरेका ७९ जना जेष्ठ पिताहरूलाई ढाका टोपी, खादा, सम्मानपत्र, फलफुल तथा नगदसहित सम्मान गरेको संस्थाका कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महासचिव घनश्याम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
त्यस्तै, कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल, संस्थाका प्रमुख सल्लाहकार कृष्णविनोद लम्साल, आर्थिक सल्लाहकार लिलानाथ निरौला लगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले किसान कल्याण सहकारीले नाफाभन्दा बाहिर समाजप्रति उत्तरदायी रहँदै आएको उल्लेख गर्दै, सहकारीको आधार भनेको केवल आर्थिक लेनदेन मात्र नभएर सामाजिक मूल्य र मान्यता जोगाउने दायित्व पनि रहेको बताए ।

संस्थाका अध्यक्ष शालिकराम ढकालले सहकारीको भूमिका केवल वित्तीय क्षेत्रसम्म सीमित नभई सामाजिक जीवनमा पनि सशक्त रूपमा रहेको स्पष्ट पारे। उनले भने, “आमा९बुबाजस्ता जेष्ठ नागरिकलाई घर परिवारमै उपेक्षा गर्ने प्रवृत्ति बढ्दो अवस्थामा छ।

सहकारीले यसअघि मातातिर्थ औँसीको अवसरमा ८५ जना जेष्ठ आमाहरुलाई सम्मान गरेको थियो। त्यही निरन्तरतामा यसपटक कुशे औँसीको दिन पिताहरुलाई सम्मान गरिएको हो। सहकारीले आमा र बुबा दुवैलाई समान सम्मान गर्दै समाजमा परिवारप्रति आदर र कृतज्ञता प्रकट गर्ने संस्कारलाई बलियो बनाएको सहभागीहरूले बताएका छन्।

 

ShareTweetPin
Previous Post

आईआईसी इनोभेक्स सफलतापूर्वक सम्पन्न

Next Post

छैठौं शुभकामना दौड सम्पन्न

Next Post
छैठौं शुभकामना दौड सम्पन्न

छैठौं शुभकामना दौड सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.