No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दयाहाङ र प्रकाशले गरे ‘मिरमिरे’को छायांकन सुरु

फलैचा न्यूज by फलैचा न्यूज
असार २२, २०८२
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
दयाहाङ र प्रकाशले गरे ‘मिरमिरे’को छायांकन सुरु
Share on FacebookShare on Twitter

इटहरी । अभिनेता द्वय दयाहाङ राई र प्रकाश सपूतले पहिलो पटक सहकार्य गरेको फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ ।

एक हप्ता वर्कसपमा रहेको निर्माण टिमले शनिबार पनौती ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेको हो । ३५ दिनको सेड्युलमा फिल्मको सम्पूर्ण छायांकन काभ्रेका विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ भने बाल(कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मको कथा निर्देशक शेर्पा स्वयंको हो ।

फिल्मको छायाँकारमा आलोक शुक्ला रहेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ तथा कार्यकारी निर्मातामा वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल छन् । ‘मिरमिरे’ यसै वर्ष प्रदर्शनमा आउनेछ । फिल्म प्रदर्शन मिति भने तय गरिएको छैन ।

 

ShareTweetPin
Previous Post

कोशी र बागमती प्रदेशमा भारी वर्षा हुन सक्ने

Next Post

राष्ट्रिय सभाको बैठक आज १२ बजे बस्दै

Next Post
जनताको प्रतिनीधिमुलक थलो ‘संसद’ विघटन भएको घोषणा

राष्ट्रिय सभाको बैठक आज १२ बजे बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.