No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

२५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ३ जनाविरूद्ध अख्तियारले चलायो मुद्दा

फलैचा न्यूज by फलैचा न्यूज
असार ९, २०८२
in प्रदेश, समाचार
0
२५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ३ जनाविरूद्ध अख्तियारले चलायो मुद्दा
Share on FacebookShare on Twitter

इटहरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैङ्कको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत कम्प्युटर अपरेटर शाहीले स्वास्थ्य बिमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन् । तर, त्यसरी उठाएको रकम बैङ्कमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा मिति २०८० साउन १ गतेदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा सङ्कलन भएको कुल रु। ३४ लाख ३ हजार ८५६ मध्ये केवल रु। ८ लाख ३६ हजार ३३० मात्र अस्पतालको खातामा जम्मा भएको देखिएको अख्तियारले जनाएको छ । बाँकी रु। २५ लाख ६७ हजार ५२६ हिनामिना भएको अख्तियारको दाबी छ ।

आयोगले लेखा अधिकृत सुवेदी, अपरेटर शाही र बैङ्ककी काउन्टर प्रमुख सिंजाली मगरको मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गर्ने बदनियत देखिएको जनाएको छ ।
उनीहरू तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ShareTweetPin
Previous Post

सरकारले प्रस्तुत गरेको बजेट सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्छ: मन्त्री यादव

Next Post

अनमोल केसीविरुद्ध अदालतमा मुद्दा, सेन्सर बोर्ड पनि झमेलामा

Next Post
अनमोल केसीविरुद्ध अदालतमा मुद्दा, सेन्सर बोर्ड पनि झमेलामा

अनमोल केसीविरुद्ध अदालतमा मुद्दा, सेन्सर बोर्ड पनि झमेलामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.