No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सभापति ऋषिकेश पोखरेललाई पितृशोक

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २९, २०८२
in समाचार, समाज, स्थानीय
0
सभापति ऋषिकेश पोखरेललाई पितृशोक
Share on FacebookShare on Twitter

विराटनगर । प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलाई पितृशोकमा परेको छ । उनका पिता रामचन्द्र पोखरेलको ८८ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो। विराटनगर–८, मधुमारास्थित आफ्नै निवासमा उनी अचानक अस्वस्थ भई निधन भएको परिवारले जनाएको छ।

सामान्यतया हिँडडुल गर्दै आएका पोखरेल साँझ अचानक अस्वस्थ भएपछि परिवारले एम्बुलेन्स बोलाए पनि अस्पताल लैजान नपाउँदै निधन भएको वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिए।
“हजुरबा दिउँसोसम्म सामान्य हुनुहुन्थ्यो। साँझ बिरामी हुनुभयो भन्ने खबर पाएँ। एम्बुलेन्स आउनु अघि नै उहाँ बितिसक्नुभएको रहेछ,” वडाध्यक्ष पोखरेलले भने। रामचन्द्र पोखरेलका जेठा छोरा ऋषिकेश पोखरेल हाल प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति छन्। उनका अर्का छोरा फडिन्द्र पोखरेल र दुई छोरीहरू पनि छन्। सभापति पोखरेल बुधबार बिहान काठमाडौं गएका थिए। बुबाको निधनको खबर पाएपछि उनी विराटनगर फर्किरहेका छन्।

स्व. पोखरेलको अन्तिम संस्कार बिहीबार बिहान साढे ११ बजे विराटनगरको हाटखोलास्थित परम विश्रान्ति श्मशानघाटमा गरिने परिवारले जनाएको छ।

ShareTweetPin
Previous Post

ठाउँठाउँमा वर्षा, तापक्रम क्रमशः घट्दै

Next Post

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

Next Post
महासंघले पत्रकारको सुरक्षाको लागि आन्दोलन थप सशक्त बनाउने

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.